बेनी–जोमसोम सडकको यात्रा जोखिमपूर्ण

सन्तोष गौतम/विकल्प न्यूज भदौं ६ गते । साउन २६ गते शुक्रबार मुस्ताङबाट म्याग्दी आउँदै गरेकी बेलायती पर्यटक करलोट् कम्मा कथरिना फुलरटनको थासाङ गाउँपालिका ४ घोप्टेभिरबाट खसेको ढुङ्गाले लागेर ज्यान गयो । सोही दिन घोप्टेभिरमै खसेको ढुङ्गाले लागेर घाइते भएका म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनका ४० वर्षिय सवारी चालक दलबहादुर फगामी मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार … Continue reading बेनी–जोमसोम सडकको यात्रा जोखिमपूर्ण